Suvadin, Home

Cover Image

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक बिहान ११ बजे बस्दै छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने छन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य अवस्थाका कारण लामो समयदेखि संसदमा उपस्थित हुन सकेका थिएनन् । 
 


 

More form the Internet

loading...