Suvadin, Home

अधिवक्ता ओमप्रकाश अर्यालकाे टिप्पणी
'प्रधानन्यायाधीशमाथि महाअभियोग प्रतिगमनको संकेत'

अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानध्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई प्रतिगमनको संज्ञा दिएका छन्। अर्यालले लोकतन्त्रको आधारशिला स्वतन्त्र न्यायापालिकामाथि राजनीतिक हस्तक्षेत्र भएको टिप्पणी गर्दै आपत्ति जनाएको छन्।
अधिवक्ता ओमप्रकाश अर्याल।

काठमाडौं, वैशाख १७ – अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानध्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोगलाई प्रतिगमनको संज्ञा दिएका छन्। अर्यालले लोकतन्त्रको आधारशिला स्वतन्त्र न्यायापालिकामाथि राजनीतिक हस्तक्षेत्र भएको टिप्पणी गर्दै आपत्ति जनाएको छन्।


 

More form the Internet

loading...