Suvadin, Home

पार्टीको एकल नेतृत्वमा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकल नेतृत्व गर्ने सहमति गरेको छ ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको एकल नेतृत्व गर्ने सहमति गरेको छ ।

बैठक जारी रहेकै बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय भएको जानकारी दिए ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको हो ।


 

More form the Internet

loading...