Suvadin, Home

 सरकार अब काम चलाउ
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल।

काठमाडाैं, जेठ १०–राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री  पुष्पकमल दाहालको  लिखित राजीनामा स्वीकृत गरेकी छन्। 

राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री दाहालले राजीनामा पत्र बुझाएका हुन्। राजीनामा स्वीकृतसँगै दाहाल सरकार कामचलाउ भएको छ।
 


 

More form the Internet

loading...