Suvadin, Home
Nepal life 1.818M

ढिलाेचाँडाे प्रधानमन्त्री हुन्छुः प्रचण्ड

 गृहजिल्ला चितवनमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन्। प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन तर, ढिलो छिटो प्रधानमन्त्री हुन्छु।'

काठमाडौं, फागुन १ – गृहजिल्ला चितवनमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन्।

प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन तर, ढिलो छिटो प्रधानमन्त्री हुन्छु।'

आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताएका हुन्।


 

More form the Internet

loading...