Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

माेहन वैद्य र नेत्रविक्रमलार्इ कम्युनिष्ट केन्द्रमा सहभागी हुन प्रचण्डकाे आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी मोहन वैद्य किरण  र नेत्रविक्रम चन्द विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गरेका छन्। रहर र लहडमा क्रान्ति नहुने भन्दै प्रचण्डले विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरेका गरेका छन्।

काठमाडौं फागुन १ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्वसहकर्मी मोहन वैद्य किरण  र नेत्रविक्रम चन्द विप्लवलाई शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउन अभियानमा सहभागी हुन अपील गरेका छन्।

रहर र लहडमा क्रान्ति नहुने भन्दै प्रचण्डले विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरेका गरेका छन्। जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले विप्लव र आफ्ना गुरु भरेर चिनिएका मोहन वैद्यलाई एकता प्रक्रियामा आउनका लागि आह्वान समेत गरेका छन्।