Suvadin, Home

भुकम्पले अझै दुःखी तुल्याइरहेको छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको हो। साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ।

काठमाडौं, १२ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवम् संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले बुधबार ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेको हो। साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गरेको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ।


 

More form the Internet

loading...