Suvadin, Home

पृथ्वीजयन्तीमा बिदा दिने सरकारको निर्णय

सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय पारित गरेको हो।
पृथ्वीनारायण शाह ।

काठमाडौं, चैत २ – सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय पारित गरेको हो।

गणतन्त्र स्थापनापछि स्थगित पृथ्वीजयन्तीमा बिदा दिने निर्णय खारेज गरिएको थियो। मंगलबार प्रकाशित राजपत्रमा पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीमा सामेल गरिएको छ।

गृहमन्त्री बिमलेन्द्र निधिले सोमबारको मन्त्रिपरिषद्को बैठकमा पृथ्वीजयन्तीलाई सामेल नगरी वि.सं. २०७४ सालको सार्वजनिक छुट्टीको सूची पेश गरेका थिए। तर, राप्रपाबाट मन्त्री भएका दीपक बोहरा र कांग्रेसका अर्जुननरसिंह केसीले विरोध जनाएका थिए।


 

More form the Internet

loading...