Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

प्रदेश नम्बर–२ को सभामुखमा सरोजकुमार यादव निर्विरोध

सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएको संसद् सचिवालका सचिव वंशीराज पौडेललले बताए। यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा बुधबार मात्रै हुनेछ।

काठमाडाैं १ फागुन – प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन्।

सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएको संसद् सचिवालका सचिव वंशीराज पौडेललले बताए। यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ।