Suvadin, Home

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल प्रदेशसभाको उम्मेदवारमा सिफारिश 

प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल गुल्मीबाट प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारमा सिफारिश भएका छन्।अर्याल गुल्मीको निर्वाचन क्षेत्र २ का लागि सिफारिश भएका हुन्।
प्रेस चाैतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल।

काठमाडौं, असोज १८– प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्याल गुल्मीबाट प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारमा सिफारिश भएका छन्।अर्याल गुल्मीको निर्वाचन क्षेत्र २ का लागि सिफारिश भएका हुन्।

लामो समय प्रेस चौतारी नेपाल र पत्रकारितामा क्रियाशिल अर्यालले गुल्मीको सरोकार र समस्याको बिषयमा पनि नेतृत्वदायी भुमिकामा रहेर काम गर्दे आएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचन अागामी मंसिर १० र २१ गतेका लागि तय भएकाे छ।


 

More form the Internet

loading...