Suvadin, Home

रसुवा प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसका लामा विजयी

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरेका छन्।

रसुवा, मंसिर २२ – जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले) करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरेका छन्।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ कांग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गरेका छन्। वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले पाँच हजार २६३ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...