Suvadin, Home

निर्वाचन अपडेटः
माओवादी केन्द्रका नेता जनार्दन शर्माकाे अग्रता कायमै

अहिलेसम्मकाे मतगणनामा नेकपा माअाेवादी केन्द्रका शर्माले २२ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गाेपालजीतजंग शाहले ९ हजार १ सय ५५ मत प्राप्त गरेका छन्।

काठमाडाैं, मंसिर २२ – रूकुम पश्चिम क्षेत्र नम्बर-१ मा वाम गठबन्धनकाे तर्फबाट माअाेवादी केन्द्रका  उम्मेदवार दिएका जनार्दन शर्मा भारी मतले अग्रता लिएका छन्।

अहिलेसम्मकाे मतगणनामा नेकपा माअाेवादी केन्द्रका शर्माले २२ हजार ४ सय ३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गाेपालजीतजंग शाहले ९ हजार १ सय ५५ मत प्राप्त गरेका छन्।


 

More form the Internet

loading...