निर्वाचन अपडेटः
रूपन्देहीमा वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णु प्रसाद पाैडेलकाे अग्रता
रूपन्देही क्षेत्र नम्बर-२ मा प्रारम्भिक मत परिणाममा वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले अग्रता हासिल गरेका छन्। वाम गठबन्धबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले सात सय ३२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका युवराज गिरीले ३ सय ७१ मत प्राप्त गरेका छन्।
काठमाडाैं, मंसिर २२ – रूपन्देही क्षेत्र नम्बर-२ मा प्रारम्भिक मत परिणाममा वाम गठबन्धनबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले अग्रता हासिल गरेका छन्।
वाम गठबन्धबाट एमाले उम्मेदवार विष्णुप्रसाद पाैडेलले सात सय ३२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका युवराज गिरीले ३ सय ७१ मत प्राप्त गरेका छन्।
Comments
More form the Internet
loading...