Suvadin, Home

निर्वाचन अपडेटः
सप्तरी– ४ प्रदेश ख मा फोरम

यादव ९ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका शशी यादवले ४ हजार ४ सय ७९ मत मात्र प्राप्त गरेकाे निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।

सप्तरी, मंसिर २४ – सप्तरी क्षेत्र नम्बर–४ प्रदेश ख मा संघीय समाजवादी फोरम नेपालका अभिषेक यादव विजयी भएका छन्। 

यादव ९ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विवेकानन्द झाले ७ हजार ३ सय ३३ मत प्राप्त गरेका छन्। नेकपा माओवादी केन्द्रका शशी यादवले ४ हजार ४ सय ७९ मत मात्र प्राप्त गरेकाे निर्वाचन कार्यालय सप्तरीले जनाएको छ।


 

More form the Internet

loading...