Suvadin, Home

निर्वाचन अपडेट
सिरहामा माओवादी केन्द्रका सूर्यचन्द्र दास विजयी

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २ सय ६० मत प्राप्त गरेकाे निर्वाचन अायोगले जानकारी दिएकाेे छ।

सिरहा, मंसिर २६ – सिरहा जिल्लाको क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सूर्यचन्द्र दास २० हजार १ सय ४८ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शत्रुधनप्रसाद सिंहले १७ हजार २ सय ६० मत प्राप्त गरेकाे निर्वाचन अायोगले जानकारी दिएकाेे छ।


 

More form the Internet

loading...