Suvadin, Home

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज

अध्यक्ष थापाले सामाजिक सञ्जाल आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट सुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन्।’

काठमाडौं, २० माघ- राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।  राप्रपा अध्यक्ष कमल थापाका अनुसार फागुन ७ बाट सुरु गर्ने संघर्ष लगायतका मुख्य एजेण्डामा बैठक केन्द्रित रहनेछ।

 बैठक बिहान साढे ११ बजे अर्पण व्यांक्वेटमा बस्ने राप्रपाले जनाएको छ। अध्यक्ष थापाले सामाजिक सञ्जाल आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘समसामयिक परिस्थितिको समिक्षा, पार्टीको भावी कार्ययोजनाको तयारी, राष्ट्रिय स्वाभिमान यात्रा र फागुन ७ बाट सुरु हुने जनसंघर्ष बैठकको मुख्य एजेण्डा हुन्।’

 


 

More form the Internet

loading...