Suvadin, Home

उपेन्द्र यादव र नरेन्द्र मोदीबीच भेटवार्ता

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता भएको छ। भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो। पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए।
उपेन्द्र यादव र नरेन्द्र मोदी।

काठमाडौं, २९ वैशाख – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता भएको छ।

भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो। पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए।

यादवले भने, 'मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भयो।'


 

More form the Internet

loading...