Suvadin, Home

उपराष्ट्रपति नन्दबहादुर पुनले लिए शपथ

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो।

काठमाडौं, चैत  ५ – नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले साेमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकी हुन्। 

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो। 

उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए।


 

More form the Internet

loading...