Suvadin, Home

अाज मिति २०७४ साल माघ २७ गते शनिबार, यस्ताे छ तपार्इकाे राशीफल

अाज मिति २०७४ साल माघ २७ गते शनिबार। १२ वटा राशीकाे अाजकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – साथीभाईसँग समय बित्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

वृष राशी – कार्य सम्पादनमा सहजता मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। शुभ समाचार सुन्न पाइएला।

मिथुन राशी – शुभकार्यको चर्चा चल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। कुटुम्बको सहयोग मिल्नेछ।

कर्कट राशी – मन विचलित रहँला। आर्थिक कारोबारमा मन्दी आउनेछ। गरेका काममा ढिलासुस्ती हुनेछ।

सिंह राशी – छोटो दुरीको लाभदायक यात्रा हुनेछ। कार्यमा सफलता पाइएला। आत्मिक सन्तुष्टि मिल्नेछ।

कन्या राशी – राज्यबाट मान सम्मान पाइनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्ने छ। व्यापार व्यवसायमा लाभ होला।

तुला राशी – व्यापार व्यवसायमा फाइदा होला। साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। आत्मविश्वास जाग्नेछ।

वृश्चिक राशी – आँटेकोे र ताकेको कार्य पूरा होला। नयाँ व्यक्ति संग भेटघाट हुनेछ। धार्मिक कार्यमा रुची बढ्नेछ।

धनु राशी – जोश जाँगर र हिम्मत बढ्नेछ। बैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ।

मकर राशी – राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। श्रममूलक काममा मन जानेछ।

कुम्भ राशी – वैदेशिक कार्य अघि बढ्नेछ। अादर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शत्रु पराजित हुनेछन्।

मीन राशी – सम्पादनमा समस्या आउँला। सामान हराउने वा चोरी हुने भय छ। सौन्दर्यतामा धन खर्च हुनेछ।


 

More form the Internet

loading...