Suvadin, Home

अाज मिति २०७४ साल फागुन ४ गते शुक्रबार, कुन राशीकाे फल कस्ताे?

अाज मिति २०७४ साल फागुन ४ गते शुक्रबार। अाज १२ वटा राशीकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्ने सम्भावना रहेकाे छ। अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएकाे छ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।

वृष राशी – पारिवारीक झमेला अन्त्य हुने छ। सरकारी निकायसम्बन्धी भय पनि अन्त्य हुने छ। काम देखिएकाे ढिलासुस्ती पनि अन्त्य हुने छ।

मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

कर्कट राशी –  श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

सिंह राशी –  कार्यसिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ। मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूतिहुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – वित्तीय क्षेत्रकाे काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला। अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलाेसँग बित्ने छ। 

मकर राशी – मनकाे दुविधा हटेर जाने छ। मायाप्रेममा सफलता हासिल हुने छ। स्वास्थ्यमा देखिएकाे समस्या समाधान हुने छ। दिनको उत्तरार्धमा धन खर्च हाेला।

कुम्भ राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा अार्जन गर्ने याेग छ।

मीन राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। कला क्षेत्रमा काम गर्नेलार्इ धेरै राम्राे दिन छ।


 

More form the Internet

loading...