Suvadin, Home

अाज मिति २०७४ साल फागुन ८ गते मंगलबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

अाज मिति २०७४ साल फागुन ८ गते मंगलबार। अाज १२ वटा राशीकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – वैदेशिक क्षेत्रको कामअघि बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यसायबाट लाभ मिल्ने छ।

वृष राशी – वैदेशिक यात्राकाे याेग छ। उच्च पदस्थ अधिकारीसँग भेट हुने छ। निजामति क्षेत्रका लागि अारामदायी दिन छ।

मिथुन राशी – धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ। रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।

कर्कट राशी –  श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

सिंह राशी –  कार्यसिद्धि हुने अवसर मिल्नेछ। अतिथीको सेवा होला। मुद्धा मामिलामा विजयी पाप्त हुनेछ।

कन्या राशी – आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। अनावश्यक धन खर्च होला।

तुला राशी – नयाँ काम वा रोजगार पाइनेछ। मान प्रतिष्ठामा बृद्धि होला। मन शान्ति रहने छ।

वृश्चिक राशी – मानसिक चिन्ता बढ्ने छ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

धनु राशी – शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला।

मकर राशी – मनमा दुविधा उत्पन्न हुनेछ। स्वास्थ्यमा समस्या आउला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

कुम्भ राशी – मिष्ठान्न भोजन प्राप्ति होला। कार्यमा सफलता पाईनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ।

मीन राशी – आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। पठनपाठनमा प्रगती हुनेछ। व्यापार व्यसायबाट लाभ मिल्नेछ।


 

More form the Internet

loading...