Suvadin, Home

आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार, हेर्नुहाेस् तपार्इकाे राशीफल

आज मिति २०७४ साल फागुन १८ गते शुक्रबार। आज १२ वटा राशीफल यस प्रकार रहेको छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशी – मनकाे शंका हट्ने छ। यात्रा सफल हुनेछ।

वृष राशी – हर्ष, उमंग र उत्साह बढ्ने छ। नयाँ यात्रा प्रारम्भ हुने छ।

मिथुन राशी – आकस्मिक धनलाभ हुने छ। पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट राशी – इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीप्रेमिकाको सहयोग प्राप्त हुनेछ।

सिंह राशी – पारिवारिक सद्भाव बढ्ने छ। साथीहरूबाट सहयाेग प्राप्त हुने छ।

कन्या राशी – रोकिएका अधुरा पूर्णता पाउने छ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन्।

तुला राशी – प्रेममा सफलता प्राप्त हुने छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ।

वृश्चिक राशी – विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुने छ। सवारी साधनको खरिद बिक्री हुने योग छ।

धनु राशी – घर परिवारमा झै–झमेलाको अवस्था आउला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर राशी – अरुलाई प्रभावित पारेर काम बन्ने छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ।

कुम्भ राशी – घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

मीन राशी – न्यायिक कार्यमा सफलता मिल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।


 

More form the Internet

loading...