Suvadin, Home

अाइएसकाे निशानामा र्इजिप्टकाे राजधानी स्थित चर्च, ९ जनाकाे मृत्यु

फ्रान्स २४ का अनुसार यस आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी ९ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ। 

कायरो, १६ पुस – इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थित एक चर्चमा भएको भीषण आक्रमणको। अातंकवादी समुह इस्लामिक स्ट्टेस आइएसले जिम्मा लिएको छ। यस आक्रमणमा ९ जवाकाे मृत्यु भएको जनाइएको छ। 

फ्रान्स २४ का अनुसार यस आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी ९ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ। 

स्थानीय सञ्चार माध्यमका अनसुार सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहान भएको र अन्त्यमा आक्रमणकारीले आफैले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका थिए। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग गर्नु भएको टेलिफोन वार्तामा यस आक्रमणको निन्दा गर्नु भएको थियो। इजिप्टमा केही बर्ष क्रिस्चियन समूदायलक्षित बम र बन्दुक आक्रमण बढ्दै गएको पाइन्छ।


 

More form the Internet

loading...