Suvadin, Home

क्लासिकको अफरः १५एमबीपीएसको इन्टरनेट १२९९ मै

इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक प्रालिले नयाँ अफर ल्याएको छ। क्लासिकले उच्च गतिको एक सय एमबीपीएसको अनलिमिटेड इन्टरनेट मूल्यमा ल्याएको छ।
क्लासिक इन्टरनेट।

काठमाडाैं, साउन २५–इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक प्रालिले नयाँ अफर ल्याएको छ।

क्लासिकले उच्च गतिको एक सय एमबीपीएसको अनलिमिटेड इन्टरनेट मूल्यमा ल्याएको छ। यसका साथै ६ एमबीपीएस अनलिमिटेड इन्टरनेट एक हजार ९९ का दरमा र १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट एक हजार दुई सय ९९ प्रति महिनाको दरमा ल्याएको जनाएको छ।

अफर अवधिभर जडान र फाइवर डिभाइस निःशुल्क हुने कम्पनीले जनाएको छ। क्लासिकले ७२ जिल्लामा प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदान गर्दै आएको बताइएको छ।
 


 

More form the Internet

loading...