Suvadin, Home

Cover Image

स्थानीय तहकाे निर्वाचनलार्इ फेसबुककाे विशेष महत्व

फेसबुकले नेपाली प्रयाेगकर्तालार्इ लक्षित गर्दै "It's time to vote in Nepal Local Level Elections 2017" नामबाट विशेष फिचर सार्वजनिक गरेकाे हाे। फिचरमा प्रयाेगकर्ताले अाफूले भाेटदिएकाे साथीरमाझ सेयर गर्न सक्छन् भने अाफ्नाे नजिककाे मतदान केन्द्र पनि पत्ता लगाउन सक्छन्। सेयरका लागि "Share that you voted" र मतदान केन्द्र पत्ता लगाउन "Find a polling booth" भन्ने अप्सन राखिएकाे छ।
फेसबुकले स्थानीय तहकाे निर्वाचनका लागि सार्वजनिक गरेकाे विशेष फिचर।

काठमाडाैं, वैशाख ३१ - विश्वप्रशिद्ध सामाजिक सञ्जाल फेसबुकले नेपालमा अाइतबार जारी स्थानीय तहकाे निर्वाचनलार्इ विशेष महत्व दिएकाे छ।  

फेसबुकले नेपाली प्रयाेगकर्तालार्इ लक्षित गर्दै "It's time to vote in Nepal Local Level Elections 2017" नामबाट विशेष फिचर सार्वजनिक गरेकाे हाे। 

फिचरमा प्रयाेगकर्ताले अाफुले भाेटदिएकाे साथिहरूमाझ सेयर गर्न सक्छन् भने अाफ्नाे नजिककाे मतदान केन्द्र पनि पत्ता लगाउन सक्छन्। सेयरका लागि "Share that you voted" र मतदान केन्द्र पत्ता लगाउन "Find a polling booth" भन्ने अप्सन राखिएकाे छ।

साेमाथि Your Vote will make difference वाक्यकाे प्रयाेग गर्दै फेसबुकले प्रयाेगकर्तालार्इ अाफ्नाे भाेटकाे महत्व बुझाउने प्रयास गरेकाे छ। यस अघि पनि फेसबुकले भुकम्पका बेला सेप्टी चेक लगायतका विशेष फिचर नेपाल लक्षित गरि सार्वजनिक गरेकाे थियाे। 


 

More form the Internet

loading...