Suvadin, Home

सुदरपश्चिममा अाज माैसम बद्लि भर्इ पानी पर्ने सम्भावना

उनका अनुसार आइतबार देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना छ। काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा घाम लागेपनि दिउँसो पछि बद्ली हुने उनले बताएका छन्। 

काठमाडौं, फागुन २० – सुदूरपश्चिमका केही ठाउँमा अाइतबार हल्का पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्। दक्षिण पश्चिमी हावाको प्रभावका कारण अहिले सुदूरपश्चिम भेगमा मेघगर्जन भइरहेको मौसमविद् समिर श्रेष्ठले बताएका छन्।

उनका अनुसार आइतबार देशका पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने सम्भावना छ। काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा घाम लागेपनि दिउँसो पछि बद्ली हुने उनले बताएका छन्। 


 

More form the Internet

loading...