Suvadin, Home

अाज मिति २०७५ साल श्रावण १ गते मंगलबार, यस्ताे छ तपार्इकाे राशीफल

अाज मिति २०७५ साल श्रावण १ गते मंगलबार। अाज १२ वटा राशीकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – मनकाे शंका हट्ने छ। यात्रा सफल हुनेछ।

वृष राशी – हर्ष, उमंग र उत्साह बढ्ने छ। नयाँ यात्रा प्रारम्भ हुने छ।

मिथुन राशी – आकस्मिक धनलाभ हुने छ। पारिवारिक सद्भाव बढ्नेछ।

कर्कट राशी – इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीप्रेमिकाको सहयोग प्राप्त हुनेछ।

सिंह राशी – पारिवारिक सद्भाव बढ्ने छ। साथीहरूबाट सहयाेग प्राप्त हुने छ।

कन्या राशी – रोकिएका अधुरा पूर्णता पाउने छ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन्।

तुला राशी – प्रेममा सफलता प्राप्त हुने छ। अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ।

वृश्चिक राशी – विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुने छ। सवारी साधनको खरिद बिक्री हुने योग छ।

धनु राशी – घर परिवारमा झै–झमेलाको अवस्था आउला। दिनको उत्तरार्धमा धन खर्च हुनेछ।

मकर राशी – अरुलाई प्रभावित पारेर काम बन्ने छ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ।

कुम्भ राशी – घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।

मीन राशी – न्यायिक कार्यमा सफलता मिल्ने छ। आँटेको र ताकेको कार्य पुरा होला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।


 

More form the Internet

loading...