शुक्रकीटबारे यी ९ तथ्य, जुन तपाईलाई सायदै थाहा होला!
काठमाडाैं, साउन १६- शुक्रकीटबारे यी तथ्य जुन तपाईलाई सायदै थाहा होला! शुक्रकीट बैंकमा बनाइएको बिबिसीको डकुमेन्ट्रीबाट यी तथ्य सार्वजनिक भएका छन्। जसको बारेमा तपाईलाई थाहा थिएन। तर, यसले लपाईको आँखा खोल्ने छ।
१.एक व्यक्तिको आधा शुक्रकीट मात्र सिधा लाइनमा तैरने गर्दछ। यहाँ शु्क्रकीट तैरनेको मतलब उसको सक्रियता हो। कुनै शुक्रकीट सर्कलको चारैतिर जाने गर्दछ अथवा बीर्यको प्रवाहसँगै अलग हुने गर्दछ। भन्ने गरिएको छ न यो कहिले राेकिन्छ नत, बाटो पनि सोध्दैन्।
के तपाई आफ्नो शुक्रकीटलाई आफै त मार्दै हुनुहुन्न?
२, भर्खरैको अनुसन्धानका अनुसार शुक्रकीट मा सन क्रिम र कस्मेटीकको नराम्रो असर पर्दै गइरहेको छ। तर, पनि यसमा सबै वैज्ञानिककाे सहमति छैन।
युरेका
३. एक डच माइक्रोस्कोप निर्माताले १९६७ मा पहिलो चोटी शुक्रकीटको खोजि गरेका थिए। यो थाहा छैन उनले के गर्नका लागि यसको खोजीिगरेका थिए। तर, यो चकित गर्ने किसिमकाे थियो।
गुणवत्ता नैमात्रा हाेइन्
४ औषत शुक्रकीट सामान्य ३० लाख जति हुन्छन् जो टी स्पुनका दुई तिहाइ हुन्छन्।
व्यस्त हुदाँ केही भएकाे त छैन्
५, सामान्यतयास् पुरुष एक सेकेन्डमा १५ सय शुक्रकिट पैदा गर्दछ।
६ माइल लामाे लाइन
६, यदि एक पटककोस्खलनले तपाईको जिवन भरको सबै शुक्रकिट निस्कयिो भने यसलाई मिलाउन यसको लम्बाई छ माइल सम्म हुनसक्छ।
मुटुकाे कारण शुक्रकीट हाेइन
७, गर्मीको कारण शुक्रकीटको क्षमता कम हुन्छ, शरिरको बाँकी भागको तुलनामा शुक्रकीट सात डिग्री फरेनहाइट तापक्रमा रहेको हुन्छ। यस्तोमा तपाईले बाक्सर राख्नुस् र ल्यापटप आफ्नो काखमा राख्नबाट बच्नुस्।
सबै कामका छैनन्
८. स्खलनमा ९० प्रतिशत शुक्रकीट बिग्रने गर्दछ।
लाखाैंमा एक
९. वास्तवमा लाखौंमा एक शुक्रकीटले महिलाको अण्डकोष मार्फत प्रजनन् गर्दछ।