Suvadin, Home

Cover Image

वैज्ञानिक वसन्त कुमार शाही सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन् ।

उनलाई नगद एक लाख पुरस्कारसहित सम्मान गरिएको बताइएको छ ।  उनले उक्त नगद रकम एस शाखा फाउन्डेसनलाई सहयोग गरेको बताएका छन् ।

उनले आगामी दिनमा विज्ञान प्रविधि अन्वेषण गर्न अझै उर्जा मिलेको र स्वास्थ्य छेत्रमा ठूलो परिवर्तन ल्याउने योजनामा लागिरहेको बताए ।


 

More form the Internet

loading...