Suvadin, Home

Cover Image

१० प्रश्नकाे उत्तर दिनुहाेस्, निम्न पुरस्कार जित्नुहाेस्!

शुभदिन क्वीजमा तपार्इहरूलार्इ स्वागत छ। शुभदिन क्वीजमा साेधिएका प्रश्नकाे जवाफ दिनुहाेस्। र, जित्नुहाेस् तल उल्लेखित पुरस्कार। एक जनाभन्दा धेरैले सही उत्तर दिएमा लक्की ड्रमार्फत विजेता चयन गरिने छ। प्रश्नकाे उत्तर कमेन्ट बक्समा लेख्नुहाेला। धन्यवाद।

१, गणतन्त्र नेपालकाे पहिलाे प्रधानमन्त्री काे हुन्?

२, नेपालमा प्रजातन्त्रका लागि लड्दा फाँसी दिइएका ४ शहीदकाे नाम के हाे?

३, सगरमाथाकाे उचार्इ कति छ?

४, 'नेपालमा वर्ग संघर्ष र वर्ण व्यवस्था' पुस्तकका लेखककाे हुन्?

५, चिनियाँ राष्ट्रपतिकाे नाम के हाे?

६, भारत र बंगलादेशकाे राष्ट्रियगीतका लेखक काे हुन्?

७, पासाङल्हामू शेर्पाले सगरमाथाकाे शिखरमा पाइला राखेकाे दिन कहिले थियाे?

८, सन् २०१८ काे विश्वकप फुटबल कुन देशमा हुँदैछ?

९, सन् २०१७ का लागि फिफा वर्ष खेलाडी काे भए?

१०, नेपाली महिला राष्ट्रिय क्रिकेट टाेलीकी कप्तान काे हुन्?

पुरस्कार

१, १०० रूपैयाँकाे रिचार्ज कार्ड

२, एउटा डायरी

३, कलम

४, एउटा नेपाली उपन्यास


 

More form the Internet

loading...