Suvadin, Home

अाज मिति २०७५ साल असार २९ गते शुक्रबार, यस्ताे छ तपार्इकाे राशीफल

अाज मिति २०७५ साल असार २९ गते शुक्रबार। अाज १२ वटा राशीकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – बिश्वास गरेकाले साथ दिनेछन्। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। मनोरञ्जनमा सहभागीता भइएला।

वृष राशी – सहकर्मी बाट विरोध आउला। घर व्यवहारको समस्याले सताउला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मिथुन राशी – मान सम्मान पइनाले मन प्रशन्न रहला। प्रेमीको सहयोग प्राप्त हुनेछ। कूतनीतिक नियोगको सहयोग मिल्ला।

कर्कट राशी – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ।

सिंह राशी – गलत निर्णय लिनपुगिएला। नाक तथा घाँटीमा समस्या आउला। पैतृक सम्पत्तिमा विवाद बढ्नेछ।

कन्या राशी – भौतिक साधन जुटाउने समय छ। परिवारमा सुख सन्तोष छाउनेछ। आफ्नो कार्यमा सफलता पाईनेछ।

तुला राशी – बैदेशिक कार्य अघी बढ्नेछ। महिला वर्ग बाट सहयोग मिल्नेछ। साँझमा पैशा खर्च हुने योग छ।

वृश्चिक राशी – वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। आँटेकोे र ताकेको कार्य पुरा होला। स्वास्थ्यमा सुधार आउनेछ।

धनु राशी – बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ।

मकर राशी – अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।

कुम्भ राशी – चिताएको कामले तीव्रता लिनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। बाहन सुख मिल्नेछ।

मीन राशी – सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ। अरुको मन जित्न सकिनेछ।


 

More form the Internet

loading...