Suvadin, Home

आज मिति २०७५ साल श्रावण ६ गते अाइतबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल श्रावण ६ गते अाइतबार। आज १२ वटा राशीफल यस प्रकार रहेको छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।

 

मेष राशी – आँटेकोे र ताकेको कार्य पुरा होला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। व्यापारमा सफलता मिल्नेछ।

वृष राशी – अरुलाई प्रभावित पारेर काम बन्नेछ। सांगितीक क्षेत्रमा रुची बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन राशी – कार्य सम्पादनमा समस्या आउला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। प्रेममा मनमुटावका साथै मन कमजोर रहला।

कर्कट राशी – आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। सन्तान सुख मिल्नेछ। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

सिंह राशी – कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला।

कन्या राशी – महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ। बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। कुटुम्बको सहयोग मिल्नेछ।

तुला राशी – आर्थिक कारोवारमा बिवाद आउनेछ। चोटपटकको भयछ सचेत रहनुहोला। स्वास्थ्यमा समस्या आउला। पारिवारीक झैँ–झमेला पनि आउला।

वृश्चिक राशी – दैनिक कार्यमा प्रगती हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। दिनको उत्तरार्ध सुखद रहनेछ।

धनु राशी – कार्यमा बाधा आउनेछ। अनावश्यक ठाउँमा धन खर्च होला। दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला।

मकर राशी – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। नयाँ कर्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ राशी – विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। आँटेको र ताकेकोकार्य पुरा होला। पार्टनसीपको कार्यमा सफलता मिल्नेछ।

मीन राशी – रोकिएका अधुरा कामहरु पुरा हुनेछन्। बोलीको प्रभाब बढ्नेछ। मंगल कार्यको योगछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ।
 


 

More form the Internet

loading...