Suvadin, Home

युट्युव भाइरल भइरहेका ५ भिडियो

जहाँ रातारात भिडियो भाइरल हुने गर्दछन्, र त्यसरीनै सामान्य मानिस पनि दिनानुदिन सेलिब्रेटी बन्न थालेका छन्। यस्तै विषयमा केन्द्रित हुँदै अहिले युट्युवमा छोटो समयमानै सर्वाधिक हेरिएका उत्कृष्ट ५ अथवा ट्रेण्डिङमा रहेका ५ भिडियो कुन–कुन् रहेका छन् भन्ने विषयमा शुभदिनले एक रिपोर्ट तयार गरेको छ।

काठमाडाैं, ६ जेठ – विश्वमै युट्युवमै छाएको भिडियो सम्बन्धी गुगलको वेभसाइट युट्युव पहुँभ भएका प्राय सबै नेपालीले कम्तीमा पनि दिनमा एकपटक लगअन गर्ने वेभसाइट बनिसकेको छ।

जहाँ रातारात भिडियो भाइरल हुने गर्दछन्, र त्यसरीनै सामान्य मानिस पनि दिनानुदिन सेलिब्रेटी बन्न थालेका छन्। यस्तै विषयमा केन्द्रित हुँदै अहिले युट्युवमा छोटो समयमानै सर्वाधिक हेरिएका उत्कृष्ट ५ अथवा ट्रेण्डिङमा रहेका ५ भिडियो कुन–कुन् रहेका छन् भन्ने विषयमा शुभदिनले एक रिपोर्ट तयार गरेको छ।

हाल युट्युवको ट्रेण्डिङमा रहेका भिडियोहरुः 

१. अहिले सलमान खानको अाउँदो चलचित्र रेस–३ को अफिसियल ट्रेलर ट्रेण्डिङको प्रथम नम्बरमा रहेको छ।

२. त्यस्तै, दोश्रो स्थानमा भर्खरै सर्वाधिक चर्चामा रहेका बाल गाएक अशोक दर्जीको 'मन बिना को धन ठुलो कि धन बिनाको मन' नामको गीत रहेको छ।

३. तेश्रो स्थानमा प्रकाश सपूतको नयाँ गीत 'बोल' माया रहेको छ। 

४. लामो समय देखि नेपाली दर्शकमाझ लोकप्रिय हाँस्य टेली श्रीङ्खला 'मेरी बास्सै' को ५ सय ५०अाैं भाग अहिले युट्युव ट्रेण्डिङको चाैथो नम्बरमा रहेको छ।

५. त्यसैगरी, नेपालीको तर्फबाट अाइपिएल खेल्ने प्रथम नेपाली खेलाडी सन्दीप लामिछानेले खेलेको पहिलो खेलको हाइलाइटको भिडियो युट्युव ट्रेण्डिङको पाँचाै नम्बरमा रहेको छ।


 

More form the Internet

loading...