Suvadin, Home

Cover Image

भारत-पाकिस्तानबीचको खेलमा वर्षा बन्याे बाधक

काठमाडाै‌, असार १ - वर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गतको भारत पाकिस्ताको खेल रोकिएको छ। म्यानचेस्टरमा भइरहेको खेलका क्रममा वर्षा सुरु भएपछि एमपायरले खेल रोक्न निर्देशन दिएका छन्। म्याच रोकिँदाको अवस्थामा भारतले चार विकेट गुमाएर ३०५ रन जोडेको थियो। आजको खेलमा पाकिस्तानले भारतका विरुद्ध टस जिते पहिला बलिङ गर्ने निर्णय गरेको थियो।  खेल निकै रोमाञ्चक देखिएको छ । 


 

More form the Internet

loading...