Suvadin, Home

श्रीलंकन लायन्सद्धारा अफगानिस्तान बुल्स १० रनले पराजित (स्काेरकार्ड सहित)

काठमाडाैंमा जारी एसियन क्लब प्रिमियर लिग अन्तर्गत अाज भएकाे खेलमा श्रीलंकन लाइन्सले अफगानिस्तान बुल्सलार्इ १० रनले पराजित गरेकाे छ। 

काठमाडाैं, अषाढ ११ - काठमाडाैंमा जारी एसियन क्लब प्रिमियर लिग अन्तर्गत अाज भएकाे खेलमा श्रीलंकन लाइन्सले अफगानिस्तान बुल्सलार्इ १० रनले पराजित गरेकाे छ। 

पहिले ब्याटिङ गरेकाे श्रीलंकनले २० अाेभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएकाे थियाे। उसका दिनेशले ४५, अाकाश गाैतलले ४३ रनकाे इनिङ खेलेका थिए। बलिङमा श्रीलंकाका राेहित सैनीले ३ तथा पवन यादवले २ विकेट लिए। 

जवाफी व्याटिङमा अफगानिस्तान बुल्सले १९.१ अाेभरमा सवै विकेट गुमाएर १ सय ४८ रन मात्रै बनाउँन सक्याे। उसका राना नावेदले २५ तथा गाैरव शर्माले २४ रनमाे इनिङ खेले। बलिङमा लायन्सका करण र समारकाद्यले ३ विकेट लिए। 

स्काेरकार्ड


 

More form the Internet

loading...