Suvadin, Home

विश्वकप विशेषः
अर्जेन्टिनाले सार्वजनिक गर्यो मेसीको नेतृत्वमा ३५ सदस्यीय विश्वकप टोली, को–को परे अन्तिम सूचीमा? (फोटो फिचर)

समर्थकहरुबीच चोक–चोकमा चर्चा त हुन थालेका छन्। यसैगरी सहभागी राष्ट्रहरुले पनि अावश्यक तयारी थालेका छन्। यसैबीच २ पटकको विश्व विजेता, पछिल्लो संस्करणको उपविजेता राष्ट्र तथा विश्वकपको सदावहार दाबेदार टोली अर्जेन्टिनाले पनि अन्तिम टोलीको घोषणा गरेको छ। ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेश्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

उमेश दाहाल, काठमाडाैं, १ जेठ – विश्व फुटबलको महामेला फिफा वर्ल्डकप अर्थात् विश्वकप शुरु हुन अब २८ दिन मात्र बाँकी छ। र, समर्थकहरुबीच चोक—चोकमा चर्चा त हुन थालेका छन्। यसैगरी सहभागी राष्ट्रहरुले पनि अावश्यक तयारी थालेका छन्।

यसैबीच २ पटकको विश्व विजेता, पछिल्लो संस्करणको उपविजेता राष्ट्र तथा विश्वकपको सदावहार दाबेदार टोली अर्जेन्टिनाले पनि अन्तिम टोलीको घोषणा गरेको छ। ब्राजिल राष्ट्रिय फुटबल टोलीले जुन तेश्रो साताबाट सुरु हुने फिफा विश्वकपका लागि २३ सदस्यीय अन्तिम टोलीको नाम सार्वजनिक गरेको छ।

अर्जेन्टिनाका तर्फबाट विश्वकप २०१८ का लागि तयार गरिएको सूची निम्न अनुसार रहेको छ। विश्व फुटबल जगतकै स्वर्णिम नाम लियोनल मेसीले नेतृत्व गर्ने टिममा ३५ जना खेलाडीको नाम समावेश गरिएको छ।

गोलकिपरहरु

सर्जियो रोमेरो

विल्फेर्डो काबालेरो

नाह्युल गुजम्यान

फ्र्यान्को अर्मानी

डिफेण्डरहरु

गाब्रियल मर्काडो

क्रिस्टियन अन्साल्डी

इडुवार्डो साल्भियो

जाभियर म्यास्चोरानो

निकोलस अोटामेण्डी

जर्मन पेजेल्ला

फेडेरिका फ्याजियो

मार्कोस रोहो

निकोलस फ्याग्लियाफिको

मार्कोस अक्युना

रेमिरो फुनेस मोरी

मिडफिल्डरहरु

म्यान्युयल ल्यान्जिनी

लेन्ड्रो पेरेडेस्

रिकार्डो सेन्ट्रुरियन

म्याक्सिमिलानो मेजा

लुकास बिग्लिया

ग्विडो पिजारो

एन्जो पेरेज

एभर बेनेगा

जियोभानी लो सेल्सो

रोड्रिगो बट्टाग्लिया

एन्हल डि मारिया

क्रिस्टियन पाभोन

पाब्लो पेरेज

फरवार्डहरु

पाउलो डिबाला

लियोनल मेसी

डिएगो पेरोटी

सर्जियो अग्वेरो

गोन्जालो हिग्वेन

लोटारो मार्टिनेज

माउरो इकार्डी

यो पनि पढ्नुहोस्ः

विश्वकप गुमाउने उत्कृष्ट १० खेलाडी

विश्वकप विशेषः
ब्राजिलले सार्वजनिक गर्यो विश्वकपका लागि अन्तिम टोली, को–को परे सूचीमा? (फोटो फिचर)

 


 

More form the Internet

loading...