Suvadin, Home

Cover Image

जेठ ९ गतेबाट इन्टरस्कुल

 धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे अायाेजनामा अाउँदाे जेठ ९ गतेदेखि धनगढीमा इन्टर स्कुल क्रिकेट प्रतियाेगिता हुने भएकाे छ।  धनगढीका विभिन्न ३० बढी विद्यालयहरूलार्इ समावेश गराइने उक्त प्रतियाेगिता डिसिएले वर्षेनी सञ्चालन गर्दै अाएकाे प्रतियाेगिता संयाेजक विजय कार्कीले बताए। प्रतियाेगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। 

काठमाडाैं, जेठ ५ - धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे अायाेजनामा अाउँदाे जेठ ९ गतेदेखि धनगढीमा इन्टर स्कुल क्रिकेट प्रतियाेगिता हुने भएकाे छ।

धनगढीका विभिन्न ३० बढी विद्यालयहरूलार्इ समावेश गराइने उक्त प्रतियाेगिता डिसिएले वर्षेनी सञ्चालन गर्दै अाएकाे प्रतियाेगिता संयाेजक विजय कार्कीले बताए। प्रतियाेगिता धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ।

प्रतियाेगितामा कक्षा १० भन्दामुनिका विधार्थीहरूलार्इ समावेश गरिने छ। प्रतियाेगिताकाे बिजेताले ३० हजार तथा उपबिजेताले १५ हजार रूपैयाँसहित अाकर्षक ट्रफी दिइने अायाेजकले जनाएकाे छ। 

प्रतियाेगिताकाे सम्पूर्ण तयारी सकिएकाे र प्रतियाेगिताबाट नयाँ खेलाडीहरूकाे पहिचान गर्नुका साथै क्रिकेट खेलकाे विकासमा समेत महत्वपूर्ण याेगदान रहने अायाेजककाे विश्वास छ। 


 

More form the Internet

loading...