Suvadin, Home

तस्बिरमा डिपिएलकाे चाैथाे दिन

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार पनि दुर्इ खेल भए। प्रतियाेगितामा बिहान सिवाइसी अत्तरिया र रूपेन्देही च्यालेन्जर्स तथा दिउँसाे विराटनगर किङ्स र काठमाडाैं गाेल्डेन्सबीचकाे खेलका केही तस्बिरहरू।
प्रदीप एेरीलार्इ रन अाउट गर्ने प्रयास गर्दै शाहब अालम। तस्बिरः अायाेजक।

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत बुधबार पनि दुर्इ खेल भए। प्रतियाेगितामा बिहान सिवाइसी अत्तरिया र रूपेन्देही च्यालेन्जर्स तथा दिउँसाे विराटनगर किङ्स र काठमाडाैं गाेल्डेन्सबीचकाे खेलका केही तस्बिरहरू।


 

More form the Internet

loading...