Suvadin, Home
Nepal life 70.8k

विश्वकप उद्घाटन समारोहमा पेलेको उपस्थिति कति सम्भव?

७७ वर्षीय पेलेका स्वकिय सचिवले उनको स्वास्थ्य खराब भएका कारण उपस्थित हुन नसक्ने जनाएका छन्। ब्राजिललाई तीन पटक विश्वकपको उपाधि जिताउने पेले रूसमा आयोजित विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा अतिथिका रुपमा उनलाई आमन्त्रण गरिएको थियो।
पेले।

काठमाडौं, २९ जेठ – ब्राजिल फुटबल जगतका दिग्गज खेलाडी पेले १४ जुनमा फिफा विश्वकपको उद्घाटन समारोहमा जाने अपेक्षा गरिएको थियो। तर, स्वास्थ्य खराब भएकाले उनले रूस भ्रमण रद्द गरिसकेका छन्।

७७ वर्षीय पेलेका स्वकिय सचिवले उनको स्वास्थ्य खराब भएका कारण उपस्थित हुन नसक्ने जनाएका छन्।

ब्राजिललाई तीन पटक विश्वकपको उपाधि जिताउने पेले रूसमा आयोजित विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा अतिथिका रुपमा उनलाई आमन्त्रण गरिएको थियो।


 

More form the Internet

loading...