Suvadin, Home

नेपाल भर्सेस हङकङः ज्ञानेन्द्रकाे अर्धशतक

कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरूद्व  बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक पूरा गरेका छन्। अन्तिम खेलमा २ सय १५ रनकाे लक्ष्य पछ्याउने क्रममा अाेपनर ज्ञानेन्द्रले चाैका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
ज्ञानेन्द्र मल्ल। तस्बिरः रमन शिवाकाेटी।

काठमाडाैं, चैत १७ - कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरूद्व  बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा अर्धशतक पूरा गरेका छन्। अन्तिम खेलमा २ सय १५ रनकाे लक्ष्य पछ्याउने क्रममा अाेपनर ज्ञानेन्द्रले चाैका प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।

समाचार तयार पारूञ्जेल नेपालले १८ अाेभरमा १ विकेट गुमाएर ७५ रन बनाएकाे छ। उनले ९ चाैका प्रहार गरेका छन्। क्रिजमा ज्ञानेन्द्र ५३ (६२ बल) र दिलीप नाथ १२ रनमा ब्याटिङ गरिरहेका छन्। यसअघि अासिफ सेख ८ रनमा अाउट भएका छन्। 

लगाातार सुरूवाती दुइ खेल हारेपछि नेपाल समूह चरणबाटै बाहिरिसकेकाे छ। हङकङले पनि यसअघि नेपाल जस्तै नतिजा निकालेकाले दुवै देशका लागि याे पतिष्ठाकाे खेल हाे।   


 

More form the Internet

loading...