Suvadin, Home

Cover Image

 वर्षाका कारण स्थगित भारत र न्युजिल्यान्डबीचको खेल आज हुने 

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण स्थगति भएको छ  ।

ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार यही ओभरबाट पुनः खेलाइने भएको हो । वर्षाले खेल रोकिनुअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन्  । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए  । 

भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान एक–एक विकेट हात पारे ।


 

More form the Internet

loading...