Suvadin, Home
Nepal life 1.218M

लिभरपुलका यी महत्वपूर्ण खेलाडीले च्याम्पियन लिग र विश्वकप दुवै खेल्न नपाउने, यस्तो छ कारण

उक्त चोटकै कारण १८ जुनमा हुने ट्युनेसियाविरूद्धको इन्ङल्यान्ड वर्ल्ड कप च्याम्पियनमा पनि गोमेज मैदानमा खेल्न नपाउने भएका छन्। गोमेजले भने, 'यस सिजन मेरो कुइनोको सर्जरीले गर्दा कल्व र देशको लागि खेल्न पाइँन।'

काठमाडाैं, २६ वैशाख – लिभरपुलका डिफेन्डर जियो गोमेजले च्याम्पियन लिगको फाइनल खेल र रसियामा हुन लागेको २०१८ को विश्वकप खेल्न नपाउने भएका छन्।  गत मार्चमा नेथरल्यान्डविरूद्धको इन्ङल्यान्डको खेलमा देब्रे कुइनो(Ankle) मा चोट लागेपछि उनले मैदानबाट विश्राम लिनु परेको हो।

उक्त चोटकै कारण १८ जुनमा हुने ट्युनेसियाविरूद्धको इन्ङल्यान्ड वर्ल्ड कप च्याम्पियनमा पनि गोमेज मैदानमा खेल्न नपाउने भएका छन्। गोमेजले भने, 'यस सिजन मेरो कुइनोको सर्जरीले गर्दा कल्व र देशको लागि खेल्न पाएन।'

गोमेजले नोभेम्वर २०१७ मा जर्मनीविरूद्धको खेलबाट इन्ङल्यान्डमा डेभ्यु गरेका हुन्। 


 

More form the Internet

loading...