Suvadin, Home

सामाजिक सञ्जालमा लिभरपुलका कप्तान जोर्डनको अालोचना

एमर्शन पामेरी र इडेन हाजार्डको गोलले चेल्सी अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। लिभरपुलले दोस्रो हाफमा डेनियल स्टूरिजको बाइसाइकल गोलमा जीतको लक्ष्य पछाएको भएपनी चेल्सीका एमर्शनले रोर्स मार्फत पाएको हेडरको सदुपयोग गर्दै ७९ अाैं मिनेटमा गोल गरेका थिए। उक्त गोललार्इ रेफ्रिले अफसाइड भनेपनि भिएअारमा हेर्दा गोल भएको थियो।

काठमाडाैं, ११ असोज – लिभरपुललार्इ बुधबार राति भएको खेलमा चेल्सीले २–१ गोलले पराजित गरेपछि कार्बाअो कपबाट यात्रा टुङ्गिएको छ। उक्त हारले लिभरपुलको सबै खेलमा अपराजित यात्रा अन्त्य भएको हो।

एमर्शन पामेरी र इडेन हाजार्डको गोलले चेल्सी अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। लिभरपुलले दोस्रो हाफमा डेनियल स्टूरिजको बाइसाइकल गोलमा जीतको लक्ष्य पछाएको भएपनी चेल्सीका एमर्शनले रोर्स मार्फत पाएको हेडरको सदुपयोग गर्दै ७९ अाैं मिनेटमा गोल गरेका थिए। उक्त गोललार्इ रेफ्रिले अफसाइड भनेपनि भिएअारमा हेर्दा गोल भएको थियो।

त्यस्तै इडेनले ८५ अाैं मिनेटमा गोल गर्दै लिभरपुलको कार्बाअो कपबाट यात्रा अन्त्य भएको हो। खेल सकिएपश्चात लिभरपुलको कप्तान जोर्डन हेडरशनले दर्शकको ध्यान तानेका थिए। उनले रेफ्रिलार्इ अश्लिल शब्द प्रयोग गर्दै चेम्पियनशिपको पक्षमा भएको भन्दै कराएका थिए। अहिले जोर्डनको सामाजिक सञ्जाल र ट्वीटरमा व्यापक चर्चा र टिप्पणी बटुलेको छ। उनको ट्रोल समेत बनाएर अालोचना भइरहेको छ।


 

More form the Internet

loading...