Suvadin, Home
Nepal life 1.066M

प्रिमियर लिगको उपाधि उचाल्न सिटीलार्इ १ जीतको खाँचो

पछिल्ला केही खेलमा खराब प्रदर्शन गर्दै आएको सिटीले शनिबार उत्कृष्ट लयमा फर्केको छ। खेलको २५ मिनेटमा २–० ले अघि रहेको सिटी अब उपाधिबाट एक जितकाे प्रतिक्षामा छ। ग्याब्रियल जेसस, इल्काए गुन्डोगन र रहिम स्टरलिङको गोलमा सिटी विजयी भएको हो। टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले एकमात्र गोल गरे।

काठमाडाैं, वैशाख २ – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार रातिकाे खेलमा म्यानचेस्टर सिटीले टोटेनहम हटस्परलाई ३–१ काे गाेल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको छ।

पछिल्ला केही खेलमा खराब प्रदर्शन गर्दै आएको सिटीले शनिबार उत्कृष्ट लयमा फर्केको छ। खेलको २५ मिनेटमा २–० ले अघि रहेको सिटी अब उपाधिबाट एक जितकाे प्रतिक्षामा छ। ग्याब्रियल जेसस, इल्काए गुन्डोगन र रहिम स्टरलिङको गोलमा सिटी विजयी भएको हो। टोटेनहमका लागि क्रिस्टियन एरिक्सनले एकमात्र गोल गरे।

सिटीको ३३ खेलमा ८७ अंक, दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलमा ७१ अंक जोडेको छ। टोटेनहम चौंथो स्थानमा ७ अंकले अगाडि छ।


 

More form the Internet

loading...