Suvadin, Home

'माअोरिनो अाउट' ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल, यस्तो छ वास्तविकता

प्रिमियर लिगमा राम्रो पकड जमाएको युनाइटेडको दिनप्रति दिन खस्किदै गएको प्रदर्शनले पनि माअोरिनो झन अालोचित भएका छन्। कतिले युनाइटेडमा माअोरिनोको प्रशिक्षक अवधि समाप्त गर्ने क्लबको भविष्यको लागी लाभदायक रहने बताएका छन्।

काठमाडाैं, १४ असोज –  माअोरिनो अाउट ह्यासट्याग सामाजिक सञ्जालमा भाइरल भएको छ। गत राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामविरूद्ध ३–१ गोलले स्तब्ध भएपछि प्रशिक्षक जोस माअोरिनोको अालोचना भइरहेको छ।

प्रिमियर लिगमा राम्रो पकड जमाएको युनाइटेडको दिनप्रति दिन खस्किदै गएको प्रदर्शनले पनि माअोरिनो झन अालोचित भएका छन्। कतिले युनाइटेडमा माअोरिनोको प्रशिक्षक अवधि समाप्त गर्ने क्लबको भविष्यको लागी लाभदायक रहने बताएका छन्।


 

More form the Internet

loading...