Suvadin, Home
Nepal life 2.75M

विश्वकप छनोट अन्तर्गत नेपाल र हङकङबीचकाे खेल जारी, (हेर्नुहोस् लाइभ स्कोर)

लगातार सुरुवाती तीन खेल हारेको नेपालले यदि फराकिलो अन्तरका साथ हङकङलार्इ पराजित गरेमा या रनरेटमा अफगानिस्तानलार्इ पनि पछि पारेकाे खण्डमा सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउनेछ। यता, हङकङलार्इ पनि दोस्रो चरणमा प्रवेश गर्न नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

काठमाडाैं, फागुन २८ – विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा साेमबार नेपालले हङकङको सामना गर्दैछ। खेल क्वीन्स स्पोर्टस क्लबमा भइरहेको छ।

लगातार सुरुवाती तीन खेल हारेको नेपालले यदि फराकिलो अन्तरका साथ हङकङलार्इ पराजित गरेमा या रनरेटमा अफगानिस्तानलार्इ पनि पछि पारेकाे खण्डमा सुपरसिक्समा पुग्दै एकदिवसीय मान्यता पाउनेछ। यता, हङकङलार्इ पनि दोस्रो चरणमा प्रवेश गर्न नेपाललार्इ पराजित गरेमात्रै पुग्छ।

विश्वकप छनोटमा नेपालको लक्ष्य एकदिवसीय मान्यता प्राप्त गर्नु हो। खेल नेपालको पक्षमा नआएकाे खण्डमा नेपाल डिभिजन दुर्इमा झर्दै पुनसः चार वर्ष विश्व क्रिकेट लिग डिभिजन क्रिकेटमै रहने छ। 

नेपालले हङकङलार्इ पराजित गरेर रनरेट अफगानिस्तानको राम्रो भएमा अफगानिस्तान सुपरसिक्समा पुग्नेछ। यस्तोमा एकदिवसीय मान्यता पाउँने अन्तिम टोलीको टुंग्गो प्ले अफबाट लाग्नेछ। सातौं स्थानको प्लेअफको नतिजा नेपालले आफ्नो पक्षमा पार्न सक्यो भने एकदिवसीय मान्यता पाउनेछ।

 


 

More form the Internet

loading...