Suvadin, Home

एसियन कपका लागि पारम्भिक ३६ खेलाडी छनाैट (नामावलीसहित)

एसियन कप छनाैट २०१९ मा सहभागिता जनाउने नेपाली फुटबल टाेलीकाे प्रशिक्षणका लागि ३६ जना प्रारम्भिक खेलाडीकाे नामावली सार्वजनिक गरिएकाे छ। गत नाेभेम्बरमा सम्पन्न साेलिडारिटी कपका २३ र नया १३ जना खेलाडीहरूलार्इ प्रारम्भिक सुचीमा छनाैट गरिएकाे छ। 
नेपाली फुटबल खेलाडीहरूका साथमा प्रशिक्षक काेजी।

काठमाडाैं, माघ २७ - एसियन कप छनाैट २०१९ मा सहभागिता जनाउने नेपाली फुटबल टाेलीकाे प्रशिक्षणका लागि ३६ जना प्रारम्भिक खेलाडीकाे नामावली सार्वजनिक गरिएकाे छ। गत नाेभेम्बरमा सम्पन्न साेलिडारिटी कपका २३ र नया १३ जना खेलाडीहरूलाइ प्रारम्भिक सुचीमा छनाैट गरिएकाे छ। 

छनाैट भएका खेलाडीहरूकाे प्रशिक्षण आगामी फागुन १ गते देखि सुरू हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ। एएफसी एसियन कपमा नेपालको पहिलो खेल फिलिपिन्ससँग आगामी चैत १५ गते हुदैछ।

प्रारम्भिक ३६ जनामा परेका खेलाडीहरूकाे नामावली यसप्रकार छ।

  • बिकेश कुथु
  • रबिन श्रेष्ठ
  • बिराज महर्जन
  • अनन्त तामाङ
  • दिपक गुरुङ
  • आदित्य चौधरी 
  • बिमल घर्ती मगर
  • बिशाल राई
  • रञ्जन बिष्ट
  • अनिल गुरुङ
  • हेमन गुरुङ
  • बिक्रम लामा
  • कमल श्रेष्ठ
  • अञ्जन विष्ट
  • सुजल श्रेष्ठ
  • किरणकुमार लिम्बु
  • सुमन लामा
  • नवयुग श्रेष्ठ
  • देबेन्द्र तामाङ
  • बिशाल श्रेष्ठ
  • राजेन्द्र रावल
  • रञ्जित धिमाल
  • एलान न्यौपाने
  • कर्ण लिम्बु
  • युवराज खड्का
  • रबि पाशवान
  • विश्व अधिकारी
  • बिमल पाण्डे
  • सुनिल बाल
  • जितेन्द्र कार्की
  • मनबहादुर तामाङ
  • दिनेश राजबंशी
  • रोहित चन्द
  • हेमन्त थापामगर
  • बिमल बस्नेत
  • भरत खवास

 

More form the Internet

loading...