Suvadin, Home
उनले सन् २०२० मा अाफ्नाे कन्ट्याक्ट समाप्त भएपछि प्रिमियर लिग छाडेर अाफ्नै घरेलु टिम बाेइहुड क्लब इन्डिप्यनडेट फिर्किने घाेषणा गरेका छन्।

काठमाडाैं, चैत १२ – सन् २०११ देखि म्यानचेस्टर सिटीका लागि खेल्दै अाएका स्ट्राइकर सर्जियो अगुएरोले प्रिमियर लिगबाट सन्यास लिने निधाे गरेका छन्।

उनले सन् २०२० मा अाफ्नाे कन्ट्याक्ट समाप्त भएपछि प्रिमियर लिग छाडेर अाफ्नै घरेलु टिम बाेइहुड क्लब इन्डिप्यनडेट फिर्किने घाेषणा गरेका छन्। उनले बाेइहुड जानु अगावै २ वर्ष इथिहाड स्टुडियममा बिताउने छन्। प्रिमियर लिगमा उच्च फर्ममा रहेका अगुएराेले २ सय गाेल गरिसकेका छन्। 


 

More form the Internet

loading...