Suvadin, Home

Cover Image

यी हुन् नेपालका लागि स्वर्ण पदक जित्ने ९ खेलाडी

नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा विभिन्‍न विधाका खेलमा नेपालले अहिलेसम्म ९ वटा स्वर्ण जितेको छ । 

काठमाडौं । नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा विभिन्‍न विधाका खेलमा नेपालले अहिलेसम्म ९ वटा स्वर्ण जितेको छ । 

यी हुन् नेपाललाई स्वर्ण पदक दिलाउने खेल 

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ


 

More form the Internet

loading...