Suvadin, Home

Cover Image

मिक्स पुम्सेमा भारतले स्वर्ण जित्दा नेपाललाई कास्य

मिक्स पुम्सेमा नेपालले कास्य पदक हात पारेको छ ।

काठमाडौं । मिक्स पुम्सेमा नेपालले कास्य पदक हात पारेको छ ।

२९ देखि २९ वर्ष सम्मको उमेर समूहको मिक्स पुम्सेमा नेपालका जितबहादुर बोट र पार्वती गुरुङको जोडीले कांस्य पदक जितेको हो । 

भारत भने स्वर्ण पदक जित्‍न सफल भएको छ । नेपालले ८.१३० अंक ल्याउदा भारतले ८.३१ अंक ल्याएको थियो ।

भरतका गौरव सिंह र हर्ष सिंहले प्रतिस्पर्धा गरेका थिए । रजत पदक भने ८.१५० अंक ल्याउँदै श्रीलंकाले जित्यो। 


 

More form the Internet

loading...